ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनमोहन अस्पतालमा पीडित पक्षले दिए धर्ना, उचित क्षतिपूर्ति र न्यायको माग


admin
असार २५, २०७४ आईतबार  ५ : २४ बजे

काठमाडौं २५ असार । नुवाकोटको विदुर नगरपालिका निवासी शिवप्रसाद रिमालको पत्थरीको अपरेसन गर्दा मृगौला निकालेको भन्दै पीडित पक्षले आइतवार मनमोहन अस्पताल परिसरमा धर्ना दिएको छ ।

शिव रिमाल जेठ २२ गते कोख दुखेर जाच गर्न मनमोहन अस्पताल पुगेका थिए । जाचपछि पत्थरीको अपरेशन गर्ने डाक्टरको सल्लाह अनुसार २५ गते अपरेशन पनि भयो ।

अप्रेसन गरेको १५ दिनपछि मात्र आफ्नो पथ्रीको अप्रेसन गर्ने डाक्टरले मृगौला निकालेको थाहा भएको पीडित रिमालले थाहा पाए । रिमाल ४ वर्ष साउदी अरेबिया बसेर एक वर्षअघि नेपाल फर्किएका थिए । उनका दुई छोरा छन् ।

आफु गरिबको छोरो, दुख गरेर परिवार पाल्नुपर्ने बेलामा अस्पतालले पीडित बनाएको भन्दै उनले उचित क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।
पीडित रिमालकी बहिनी भगवती रिमालले आफ्नो दाजुको जस्तै हालत अन्य हजारौ दाजुहरुको नहोस भन्दै न्यायको माग गरेकी छन् ।

लोभ लालच र करकापमा पारी सामान्य सम्झौता गर्न लगाएपनि आफूलाई मान्य नहुने रिमाल बताउछिन् । दोषीलाई कारबाहि र पीडितलाई चाडो न्याय हुनुपर्ने बहिनी रिमालको माग छ ।

सरकारले २४ घण्टाभित्र आफ्ना माग सुनुवाई नगरे आन्दोलनका कार्यक्रमलाई चरणवद्ध रुपमा अगाडि लाने पीडित श्यामकृष्ण सेडाईले बताए । अस्पतालले नियतवश पत्थरीको अपरेशनका नामर्मा मृगौला झिकेको भन्दै आफूहरुले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए ।

अर्का पीडितका आफन्त रवीन्द्र पौडेलले सरकार र अस्पतालले चाडो भन्दा चाडो वार्ता टोली गठन गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
मनमोहन अस्पतालका निर्देशक धर्मदत्त सुवेदीले पनि यस विषयमा छानवीन हुनु पर्ने माग गरेका छन् ।

आफूलाई मृगौला बेचेर खायो भन्ने आरोप लागिरहेको र यस विषयमा सरकार र हस्पिटलको बोर्ड बसेर सत्य तथ्य पत्ता लगाउनुपर्ने उनले बताए । सरोकारवाला र सरकारले पीडितलाई के कस्तो सुविधा दिने भन्ने निर्णय गर्नुपर्ने सुवेदीले बताए ।

डाक्टरको लापरवाहीबाट पीडित बन्न पुगेका शिवप्रसाद रिमालले उचित क्षतिपूिर्त र न्याय पाउनु पर्ने मागलाई सबैले स्वाभापवक मानेका छन् । यो घटनाको सम्बन्धित निकायले चाडो भन्दा चाडो सत्य तथ्य पत्ता लगाई समस्याको समाधान गर्नु उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

How Gen-Z Voters Reshaped Nepal’s Election

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com