ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते


एबीसी न्यूज
फाल्गुन २७, २०८२ बुधबार  ६ : ०९ बजे

सिरहा, २७ फागुन । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यालयमा शंकास्पद वस्तु विस्फोट हुँदा कर्मचारी सौरभ यादव घाइते भएका छन्।
घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। प्रहरीले विस्फोट सुतली बमबाट भएको प्रारम्भिक अनुसन्धान गरेको छ र कार्यालयका कम्प्युटर सामग्रीमा क्षति पुगेको जनाएको छ।
२७ फागुन, सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यालयमा शंकास्पद वस्तु विस्फोट हुँदा एक कर्मचारी घाइते भएका छन् ।

घाइते हुनेमा सिरहा नगरपालिका–१ घर भएका सौरभ यादव रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार कार्यलयभित्र राखिएको शंकास्पद वस्तु विस्फोट भएको हो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रवक्ता पालका अनुसार प्रारम्भिक अनुसन्धानमा सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ।

विस्फोटबाट कार्यालयमा रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com