ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा


एबीसी न्यूज
बैशाख १७, २०८३ बिहीबार  ३ : ४५ बजे

काठमाडौं, वैशाख १७ । सरकारले काठमाडौँ लगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो। दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष अमर परियारले जानकारी दिए।

पहिलो चरणमा नेताहरूको ध्यानाकर्षण गराउने भएको छ। यस क्रममा प्रतिनिधि र प्रदेश सभाका सांसदलाई जानकारी दिने जनाइएको छ।

त्यसपछि वैशाख २० गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरिने अध्यक्ष परियारले बताए। दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरिने जनाएको छ। देशभरका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का जिल्ला कार्यालयमा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द नगरे र विस्तापित सुकुम्बासीको बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अनिश्चितकालीन आमहड्ताल गर्ने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

सम्बन्धित

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com