काठमाडौं, २५ मंसिर । आफुलाई सभामुखको दावेदार मान्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराइने भएको छ । यस अघि नै राजिनामा दिन आग्रह गरिएको भएपनि उनले संकट उत्पन्न हुने भन्दै राजिनामा दिन अस्वीकार गर्दै आएकी थिइन् । नेकपाका दुई अध्यक्षबीच सभामुखको नाममा सहमति जुटेपछि उपसभामुख शिवमायालाई ...