बुटवल, २२ मंसिर । संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले समयमा काम नसकि अलपत्र पारेका आयोजनाहरुलाई कारवाहि गरिने बताउनु भएको छ । संघिय सडक अन्तर्गत रुपन्देहीका बिभिन्न सडक योजनाहरु अनुगमन गरेपछि बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्बाङले लापरवाहि गर्ने, ...