नेपालगञ्ज , १७ माघ । भारतसँग सिमा जोडिएका तराईका जिल्लामा छाडा पशु चौपाया टाउको दुखाईको बिषय बनेको छ । केही स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै कान्जी हाउस सञ्चालनमा ल्याएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पनि कान्जी हाउस सञ्चालनमा ल्याएको छ । तर ...