काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सांसद्हरुले संघीय संसदको बैठक स्थगित गर्न माग गरेका छन् । कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको बेला संसद् सञ्चालन आवाश्यक नभएको भन्दै स्थगितको माग गरेका हुन् । कोरोना भाइरसको जोखिम भएकोले संसद् धेरै दिन नलचाउन कांग्रेस सांसद भरत ...