काठमाडौँ, ५ मंसिर दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको छ । २०६२\६३ को जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनलाई शान्ति सम्झौताले पनि निरन्तरता दियो । शान्ति सम्झौताले ६० दिनमा सम्पन्न गर्ने भनिएका ...