ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी सरकारले मुलुकमा ब्याप्त भ्रष्टाचारको अन्त्य गर्ने : केपी ओली


sharan sharan

बिराटनगर, ४ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांगैसले भारतसंगको सम्बन्ध बिगारेका कारण देशले नाकाबन्दी खेप्नु परेको बताउनु भएको छ । उहांले कांग्रेसका कारण लागेको नाकाबन्दी एमालेको पहलमा हटेको बताउनु भयो ।
मोरङको विराटनगरको संयुक्त वाम गठबन्धन सभामा सम्बोधन सम्वोधन गदै अध्यक्ष ओलीले कांग्रेसले २०४६ सालपछि बनेको कांग्रेस सरकारले कलकारखाना सबै बेचेर मुलुकलाई गरिव बनाउनने काम गरेको बताउनुभयो । उहाले बामपंन्थी सरकार बनेपछि मुलुकमा भ्रष्टाचार अन्त्य हुने भन्दै समृद्दिका लागि निजी क्षेत्रलाई अगाडि बढाउने बताउनु भयो ।
उहाले कार्यक्रममा तराईको नाममा राजनीति होइन लुटनीति भइरहेको बताउदै एमालेले लुटनिती गर्न नजानेको स्पष्ट पानुभयो । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा भएको आन्दोलनमा सहिद भएका दुर्गानन्द झा, यज्ञबहादुर थापा लगायतलाई सहिद घोषणा गर्न नसकेको आरोप लगाउंदै उहांले विराटनगरमा चक्रपथ, हुलाकी रागमार्ग, झा र थापालाई सहिद घोषणा जस्ता काम आफुले गरेको दाबी गर्नुभयो । बामपन्थी सरकारले पूर्व पश्चिम रेल कुदाउने र मुलुकलाई समृद्धि तर्फ लैजाने उहांको भनाई छ ।
नेकपा एमालेका अध्यक्ष्ँ केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्ड विभिन्न जिल्लामा भएका चुनावी सभालाइ संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेपनि पुष्पकमल दाहाल प्रचण्ड भने पुत्र शोक परेकोले आज हुने कार्यक्रममा सहभागी हुन सक्नु भएन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको बृहत रक्तदान अभियान, एक लाख युनिट रगत संकलन लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com