काठमाडौं, १८ फागुन । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार फेरि वार्ता हुने भएको छ । आज तराइमा होली भएकोले शनिवार पुन वार्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो । पटक पटक भएको वार्ताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउन नसकेपछि शनिबार शीर्ष नेताको ...