ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको प्रदुषणको स्थिती बुझन मापक यन्त्र पुगे मन्त्री


एबीसी न्यूज
फाल्गुन १६, २०७४ बुधबार   ७ : १४   बजे


काठमाडौं, १६ फागुन । वातावरण मन्त्री लालबाबु पण्डितले बुधबार रत्नपार्क स्थित प्रदुषण मापक यन्त्र पुगेर काठमाडौको प्रदुषणको मात्र अवलोकन गरे ।

काठमाडौंको प्रदुषण अहिले कुन स्थितीमा छ भनेर जान्नका मापक यन्त्र पुगेका पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताएका छन् ।

‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने । काठमाडौं उपत्यकाकाको प्रदुषणको मूख्य कारक सवारी साधनबाट निस्कने धुलो भएकाले यसमा नयाँ प्रविधिका सवारी साधन मात्रै भित्र्याउने व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रदुषण मापन गर्न राखिएका यन्त्रहरु नै गुणस्तरीय छन् वा छैनन् भन्ने पनि उनको चासो थियो । त्यसैले वातावरण विभागका अधिकारीहरुसँग उनले प्रश्न गरे ‘के यी मापन गर्न राखिएका यन्त्रहरु अन्तर्राष्ट्रिय स्तरका यन्त्र हुन् ? देशभरीको प्रदुषण मापन यन्त्र राख्न कति खर्च लाग्ला ।? एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरु जानकारी दिए ।

यो वर्ष माघ फागुनमा खासै पानी नपरेकाले प्रदुषण र गर्मी थप बढ्ने हो कि भन्ने उनको चासो थियो । पानी नपर्दा यसले कतै कृषि बाली र फलफूलको उत्पादनमा त असर गर्ने होइन भन्ने उनको जिज्ञासा थियो ।

तर वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी आफुहरुसँग केही स्थानको मात्रै प्रदुषणको तथ्यांक भएकाले यसले कस्तो असर पार्छ भन्ने आँकलन गर्न नसकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group