ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्य वृषेशचन्द्रलाई महामूर्खको उपाधि


एबीसी न्यूज
फाल्गुन १८, २०७४ शुक्रबार   ७ : ५७   बजे

जनकपुरधाम, १८ फागुन ।  साहित्यकार एवं राजनीतिकर्मी वृषेशचन्द्र लाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिला नाट्य कला परिषद्ले बिहीबार जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा उहाँलाई सो उपाधि प्रदान गरेको हो । लाल हाल राष्ट्रियसभा सदस्य पनि हुनुहुन्छ ।

होरी उत्सवका सन्दर्भमा परिषद्ले विगत २२ वर्षदेखि भाषा, साहित्य, कला र संस्कृतिकर्मी, लेखक, राजनीतिकर्मी, विश्लेषक, समाजसेवी, निर्माण व्यवसायीलाई सो उपाधि प्रदान गर्दै आएको छ ।

त्यस्तै परिषद्ले १५ जनालाई पटमूर्ख उपाधिअन्तर्गत विभिन्न मानपदवी पनि प्रदान गरेको छ । पटमूर्खको उपाधि पाउनेमा राष्ट्रियसभा सदस्य मुक्ता यादव, प्रदेशसभासदस्य रामअशिष यादव, परमेश्वर साह र प्रमिलादेवी दास रहनुभएको छ ।

राजनीतिकर्मी हरिप्रसाद मण्डल, रामज्ञान मण्डल, रेणु झा र रीता झा, उद्योग वाणिज्य संघका अध्यक्ष लालित साह र निर्माण व्यवसायी हीरा भगतलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

त्यस्तै पटमूर्खको उपाधि पाउनेमा पत्रकार महेश दास, कवि बृजमोहन झा र भाषा, साहित्य एवं राजनीति अभियानी जीवनाथ चौधरी हुनुहुन्छ । तराई क्षेत्रमा आज होली पर्व मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group