डोल्पा, ६ वैशाख । डोल्पा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अरु चर्किंदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजारसमेत बन्द छ । ठूलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारी राजपत्रमा ...