बर्दिवास, ८ वैशाख । ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आपूmलाई सम्हाल्न गाह्रो पार्दै भन्नुभयो, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य ...