काठमाडौं, ६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी एकता घोषणाका लागि निर्धारित मिति केही सरेको बताउनुभएको छ ।
एकता घोषणा मिति सर्दैमा पार्टी एकता नै टरेको भनेर बुझ्न नहुने भन्दै नेता ज्ञवालीले दुवै अध्यक्षहरुबीचमा देखिएका केही असमझदारी हटाउनका लागि दुवै नेताहरु लागिरहेको बताउनुभयो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्