विश्व शान्तिको तपोभूमि । आस्थाको प्रतिक, पवित्रताको अनुपम नमुना । विश्वका बौद्धमार्गी समुदायको बन्नैपर्ने गन्तव्य । लुम्बिनी । गौतम बुद्धको जन्मस्थल । कसैले भगवान मान्लान, कसैले दार्शनिक मान्लान् । कुनै विवाद छैन । बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको प्रतिक भएकोमा दुई मत छैन । नेपाललाई विश्वमा ...