डण्ड गुरुङ काठमाडौंं, १७ वैशाख । यतिबेला मुलुकभर विद्यालय भर्ना अभियान चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षकै दिन मुगुबाट विपन्न परिवारका एक बालकको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना सुरु गरेपछि मन्त्रीदेखि सांसद, राजनीतिक दलका नेताहुँदै सामाजिक क्षेत्रका अभियन्ताहरू समेत बालबालिकाका अभिभावक बन्दै ...