काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायी प्रति राज्यको दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ । वीरगञ्जमा आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नीजि क्षेत्रले ...