ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीको हत्या आरोपमा बुवासहित तीनजनालाई थुनामा राख्न अदालतको आदेश


एबीसी न्यूज
श्रावण २२, २०७५ मंगलबार  १० : ०४ बजे

रुपन्देही, २२ साउन । छोरीको हत्या गरेको आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका ५ की १६ वर्षीया समीक्षा ठकुरीको हत्याको आरोपमा बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिमाया ठकुरी र फुपू शोभा राना ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न रुपन्देही जिल्ला अदालतका न्यायाधीश  शारदाप्रसाद कोइरालाको इजलासले आदेश दिएको हो ।

असार ९ गते घरमै सुतिरहेकी समीक्षाको शरीरमा आगलागी भएपछि उपचारको क्रममा असार २० गते काठमाडौंमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुँदा इराकमा रहेकी समीक्षाकी आमा माया ठकुरी नेपाल फर्किएर किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए । अभियुक्त मध्ये समीक्षाकी अर्की फुपू मधु ठकुरी फरार छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

कार्की प्रतिवेदनः भदौ २३ को ‘विस्तृत न्याय’, २४ को नियतपूर्ण वेवास्ता !

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com