काठमाडौं,२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुक र जनताको हितमा अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दशैंको टिका, जमरा र प्रसाद ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको ध्यान विकासमा समृद्धिमा केन्द्रीत हुने बताउनुभयो । उहाँले मुलुकको गरिबी, पछ्यौटेपन र ...