काठमाडौं,२१ मङसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका राजदुत यु होङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लाग्नुभएकी राजदुत होङलाई ...