काठमाडौं, २४ मङसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पूरा हुन लाग्दासमेत बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले अहिलेसम्म करिब २ सय जनालाई यस घटनामा जोडेर अनुसन्धान गरिसकेको छ तर पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ...