Accuracy, Balance & Credibility - JOURNALISM
सुनसरी, २९ असार । गए राति खोलिएको कोशी व्यारेजको ढोका फेरी बन्द गरिएको छ । गएराति पानीको बाहाव ३ लाख ७१ हजार १ सय १० पुगेको भन्दै ५१ बर्ष पछि ५६ वटै ढोका खोलिएका थिए । यो बहाव पाँच वर्ष यताकै सबैभन्दा धेरै रहेको थियो ...