ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी व्यारेजको २६ ढोका फेरी बन्द, कोशी आसपासका वासिन्दा त्रसित


admin
असार २९, २०७६ आईतबार  १० : ४४ बजे

सुनसरी, २९ असार । गए राति खोलिएको कोशी व्यारेजको ढोका फेरी बन्द गरिएको छ ।

गएराति पानीको बाहाव ३ लाख ७१ हजार १ सय १० पुगेको भन्दै ५१ बर्ष पछि ५६ वटै ढोका खोलिएका थिए । यो बहाव पाँच वर्ष यताकै सबैभन्दा धेरै रहेको थियो । यस भन्दा पहिले २०२५ सालमा सप्तकोशी नदीको बहाव ९ लाख क्युसेक पुग्दा खोलिएको थियो ।

आज बिहान फेरी पानीको बाहाव घटेको भन्दै ५६ ढोका मध्ये २६ वटा ढोका बन्द गरेर ३० वटा ढोका मात्रै खोलेको छ ।
भारतले कोशी व्यारेजको ढोका बन्द गरेपछि कोशी आसपासका वासिन्दा त्रसित भएका छन् । भारतले नेपाली नदीमा आफनो नियन्त्रण राख्ने भएकोले नेपाली भुमि डुवान र कटानमा पर्ने गरेको कोशी विज्ञहरु बताउछन् ।

अहिले कोशी व्यारेज कन्ट्रोलरुमका अनुसार सप्तकोशी नदीको वाहाव २ लाख ६४ हजार १ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । केही दिनदेखि निरन्तर पानी परिरहेकोले सप्तकोशी नदीको बहाव अझ वढन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com