पोखरा, ३ फागुन । सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । १९ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान केन्याली खेलाडीले विजयी बने । निर्धारित ४२.१९५ किलोमिटरको दुरी केन्याली धावक विल्सन चेरुयोटले २ घण्टा १७ मिनेट २४ सेकेण्डमा ...