ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिगेड ब्वाइजलाई पन्छाउँदै नेपाल पुलिस आहा-राराको सेमिफाइनलमा


एबीसी न्यूज
माघ २६, २०८१ शनिबार   ६ : ४१   बजे

काठमाडौं २६ माघ । ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गर्दै नेपाल पुलिस क्लब आहा(रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रगंशालामा शनिबार भएको क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब अन्तिम चारमा पुगेको हो।

खेलको पहिलो हाफमा नै २(० को अग्रता बनाएको पुलिसका लागि त्यो नै निर्णायक बन्यो। पहिलो हाफको २८ औँ मिनेटमा विवेक पाण्डेको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएको थियो। विवेकले कर्नरबाट सिधै गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए।

खेलको ४० औँ मिनेटमा राम वाजीको गोलमा पुलिस क्लबले अग्रता दोब्बर पार्‍यो। ६ पटकको च्याम्पियन पुलिस क्लब सातौँपटक उपाधि उचाल्ने योजनामा छ।

पुलिस क्लबले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग भिड्नेछ। सो खेल माघ ३० गते हुनेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आइतबार थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्नेछन्। पोखरा रगंशालामा नै हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। थ्रीस्टारले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group