काठमाडौं १९ माघ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन्। नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ...