इलाम, २३ माघ । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल ...