काठमाडौं ११ साउन । एसिसी एसिया कप छनोट प्रतियोगिता मलेसियामा हुने भएको छ । यसअघि भारतमा हुने भनिएको प्रतियोगिता अब मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल(एसिसी) ले जनाएको छ। प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिसीले जनाएको हो। छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा ...