एजेन्सी, १६ साउन। रोनाल्डोको ठाउँ लिँदै बेलक्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि क्लबमा उत्पन्न भएको खालीपन ग्यारेथ बेलले पूरा गर्ने रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले बताएका छन् । रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि रियल मड्रिडको पहिलो रोजाईको खेलाडीमा बेल आएका हुन् । लोपेतेगीले ...