काठमाडौं, १६ माघ । हङकङसंग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ । दुईवटा मैत्रीपूर्ण खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो । नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आइतबार भएको पहिलो ...