ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एफ ए कप फुटवलमा लिभरपुल वेष्ट ब्रोमसँग ३–२ ले पराजित


admin
माघ १४, २०७४ आईतबार  ३ : ५९ बजे

काठमाडौं, १४ माघ । लिभपरपुल एफ ए कप फुटवलको चौथो चरणमा पराजित भएको छ ।
गए राति भएको खेलमा लिभरपुल वेष्टब्रोमसँग ३–२ ले पराजित भएको हो ।फिरिमिनोको गोलमा पाँचौ मिनेटमै अग्रता लिए पनि लिभपरपुलले जोगाउन सकेन ।

जय रोड्रिग्वेजले सातौं र ११ औं मिनेटमा गोल गर्दै वेष्टब्रोमलाई २–१ को अवस्थामा पुर्याएका थिए । जोएल माटिपले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल सकिँदा लिभरपुल ३–१ ले पछि परेको थियो ।

लिभरपुलका मोहम्मद सलाहले ७८ औं मिनेटमा एक गोल थपे पनि त्यसले नतिजामा कुनै फरक पार्न सकेन । पहिलो हाफमै तीनपटक भिडियो असिस्टेण्ट रेफ्रिको सहायता लिइएको खेलमा लिभरपुलका फिरिमिनोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

माटिपले आत्मघाती गोल गर्नु र फिरिमिनो पेनाल्टीमा चुक्नु लिभरपुलको हारका मुख्य २ कारण हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com