बुटवल, १३ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकपको उपाधी पाहुना टोली दाउफिन्स एफसी क्यामरुङ्गले जितेको छ । सोमबार भएको फाईनल प्रतिष्पार्धमा नेपाल पुलिसलाई सडेनदेथमा हराउँदै उपाधि कब्जा गरेको हो । सडेन डेथमा ६–५ गोल ले दफिन्सले उपाधि जितेको हो । दफिन्सका नियाले हानेको ...