ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो माडी मेयर कप फुटबल फागुन ६ गतेबाट


admin


चितवन,३ फागुन । माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार १ सय ११ र सान्त्वना हुने दुइ टिमले १० हजारका दरले नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक कृष्णप्रसाद महतोले जानकारी दिए ।

प्रतियोगिता सात उत्कृष्ट खेलाडी र टिमलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल माडी स्थित बरुवा खेल मैदानमा हुने आयोजक माडी युवा खेलकुद तथा सांस्कृतिक समूह रहेको छ ।

प्रतियोगितामा माडीकै स्थायी वासिन्दा भएका खेलाडीका साथै एउटा टिममा बढीमा ४ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था रहेको संयोजक महतोले बताए ।

खेलहरु नक आउट चरणका आधारमा खेलाइने उनले बताए । खेलको मुख्य प्रायोजक माडी नगरपालिका रहेको छ । अन्य सहयोगीहरुमा सेन्ट्रल कलेज नारायणगढ, माडी ज्वेलर्स, लोहनी कन्स्ट्रकसन र प्रिति चाउचाउ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com