काठमाडौ, २९ बैशाख । कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले २ वटा राष्ट्रिय टिम बनाउने संकेत गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । बीसीसीआईले प्रस्ताव ...