काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई अत्याधुनिक र वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने रणनीति तय गरेको छ । पार्टीले ‘हाइटेक’ प्रचार, निर्वाचन क्षेत्रको रङगत वर्गीकरण, डिजिटल सहयोग र केन्द्रीय कमाण्ड सिस्टमलाई मुख्य हतियार बनाएको छ । फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने ...