काठमाडौ, २२ मंसिर । प्रतिनिधिसभाको कुल ३९ वटा क्षेत्रको मतगणनामा दुई एमाले र एक माओवादी केन्द्रले जितेको छभने १७ ठाउँमा एमाले, १३ ठाउँमा माओवादी, पाँच ठाउँमा कांग्रेस र एक ठाउँमा स्वतन्त्रले अग्रता लिएको छ । त्यसैगरी प्रदेशसभाको ४९ क्षेत्रको मतगणनामा एमाले २, माओवादी केन्द्र २, ...