डोल्पामा बाम गठबन्धनको फराकिलो अन्तरमा अग्रताकायमै छ ६ बजे सम्मको बजे सम्मको मतगणना अपडेट
बामगठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बनेका धन बहादुर बुढा –३६०६
नेपाली काङ्ग्रेसका उम्मेदवार अंगत कुमार कुढा–१२६४
नेकपा मालेका हर्कबहादुर ठकुल्ला–८८
राष्टिय जनमुक्ति पार्टीका अर्जुन बहादुर शाही –२
जम्मा गणना– ५१६४
प्रदेश सभा
प्रदेश निर्वाचन क्षेत्र क मा
बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढास्३३१५
काङ्ग्रेसको उम्मेदवार बेगम सिह ठकुरी–९५८
जम्मा गणना–४३२७
प्रतिक्रिया दिनुहोस्