सिन्धुपाल्चोक, २२ मंसिर । सिन्धुपाल्चोकको प्रतिनिधि सभा –१ मा वाम गठबन्धनका अग्नी सापकोटा जीत नजिक पुगेका छन् भने
उनका प्रतिस्पर्धी कांग्रेसका नेता तथा सञ्चारमन्त्री मोहन बस्नेतलाई झन्डै दोब्बर मतले पछाडि पार्दै जीत नजिक पुगेका छन् । पछिल्लो नतिजाअनुसार सापकोटाले १०००५ मत प्राप्त गरेका छन् भने भने बस्नेतले ५७५१ मत प्राप्त रहेका छ
प्रतिक्रिया दिनुहोस्