ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पूर्वी रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात, देशैभरी बामगठबन्धनको अग्रता


sharan sharan
मंसिर २२, २०७४ शुक्रबार  ७ : १४ बजे

काठमाडौं, मंसिर २२ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रमको सुरुवात संगै बाम गठबन्धनका उम्मेदवारहरुको बिजयी सुरुवात भएको छ ।
मनाङमा नेकपा एमालेले बिजययी सुरुवात गरेसंगै रुकुम पुर्वमा पनि माओबादी केन्द्रले खाता खोलेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् भने रुकुम पूर्वबाट कमला रोका बिजयी भएकी छिन् ।
रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउंदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ । उता मनाङमा पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका थिए । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।
कमला रोका नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।
पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार सांझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री कार्की र कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले मतदान गरे

केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरे

सम्बन्धित

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

कांग्रेसको प्रस्ताव: बाकस खोल्नुअघि फागुन २२ गते राष्ट्रिय संवाद गरौँ — विश्वप्रकाश शर्मा

चुनावअघि जनार्दनलाई झट्का, प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ नेकपामा प्रवेश

कांग्रेस पहिलो दल बन्न कसैले रोक्न सक्दैन : विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com