जाजरकोट२३ मंसिर ।जाजरकोटमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार ९नेकपा माओवादी केन्द्र० का शीर्ष नेता एवं पूर्व स्वास्थ्य तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ३२ हजार २ सय ८१ ...