इनरुवा, २४ मंसिर । सुनसरी क्षेत्र नं १(क)मा नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप भण्डारी विजयी हुनुभएको छ । आइतबार बिहान ६ बजे सार्वजनिक भएको मतपरिणामअनुसार भण्डारी १९ हजार २४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईले १३ ...