काठमाडौं २५मंसिर । जारी मतगणनामा सबैभन्दा ठूलो पार्टीका नेता मात्र नभएर एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी मत ल्याएर विजयी हुने नेता भएका छन् । ओलीले झापा क्षेत्र नं ५ मा ५७१३९ मत प्राप्त गरेका छन् भने उनका प्रचिद्धन्दी खगेन्द्र अधिकारीले २८२९७ मत ल्याएका ...