ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहा क्षेत्र नं. ३ को प्रतिनिधी सभामा श्रेष्ठ विजयी


admin
२४ मंसिर २०७४, आइतबार   ४ : ३८   बजे
सिरहा, २४ मंसिर । बाम गठबन्धनका (नेकपा एमाले) का सिरहा क्षेत्र नंं ३ प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले २३२७० मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१२१८ मतमात्र ल्याए । त्यस्तै सिरहा क्षेत्र नं. ३ को प्रदेश सभा ‘क’ बाम गठबन्धन (माओवादी केन्द्र) का राम कुमार यादवले ११८६६ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्घन्दी संघीय समाजवादी फोरम नेपालका मनोज सिंहले १०९३३ मत ल्याएका थिए ।
त्यस्तै सिरहा क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’ मा बाम गठबन्धन (नेकपा एमाले) का सिरहा जिल्ला अध्यक्ष प्रमोद कुमार यादवले २२ वडा मध्ये १७ वडा सम्मको मतगणना हुदा सम्ममा ८५६१ मत ल्याई अग्रता गरिरहेका छन् भने नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ६५७४ मत ल्याएका छन् भने संघीय समाजवादी फोरम नेपालका मनोरञ्जन गोइतले ६१५१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu