काठमाडौं १३ माघ । प्रमुख प्रतिपक्षी दल माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन् । उनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए । काठमाडौंमा माओवादीको अर्थ तथा योजना ...