काठमाडौं १४ माघ । इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले हराएको छ । यस्तै एस्टन भिला र वेस्ट हामले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई र लेस्टर सिटीले टोटनहम हट्सपरलाई समान २–१ गोलले हराएका ...