काठमाडौं १३ माघ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआर कङ्गो मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेका छन् । विद्रोही एम२३ समूहसँगको भीडन्तमा शान्ति स्थापनाका लागि खटिएका १३ जना विदेशी सैनिक मारिएका बीबीसीले जनाएको छ । विद्रोही समूहसँगको भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र ...