काठमाडौं १० पुस । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार ...