बर्दिया,६ मंसिर । बर्दियामा बढैयाताल गाउँपालिका ३ गोव्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले ३ जनालाई पक्राउ गरेको छ । हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षिय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षिय शालिकराम खटिक र २५ वर्षिय ...