Accuracy, Balance & Credibility - JOURNALISM
दुलेगौडा, ७ मंसिर । तनहुँको शुक्लागण्डकी–३ कवासेमा आज विहान पुरुषको शव फेला परेको छ । कवासेमा निर्माणाधिन घरको एक कोठामा करिव ५० वर्षका वृद्ध पुरुषको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन् । शव हेर्दा हत्या गरिएको हुन सक्ने बताइएको छ । ...